काठमाडौं जेठ ०८ शोमवार । यतिवेला नेपालमा नक्कली भुटानी शरणार्थी प्रकरणले देश तताइरहेको वेला मौरीले दिने मह पनि नक्कली भेटिएको छ । वेला लखतमा नक्कली सामानहरु थुप्रे भेटिने त नौलो कुरा भएन । त्येस्तै (पूर्व) रुकुमको भूमे गाउँपालिका–२ खाबाङ बगरमा बेवारिसे अवस्थामा भेटिएको दुई सय २२ किलो नक्कली महलाई प्रहरीले नष्ट गरेको छ । शनिबार भूमे–२ स्थित इलाका प्रहरीचौकी काक्रिको... विस्तृतमा