आज: २०८३ बैशाख ११, शुक्रबार | Fri, 24, Apr, 2026

प्रधानमन्त्री बन्नुअघि बालेन शाहले नयाँ र्‍यापको भिडियो सार्वजनिक गरे

बिबियु,नारी वाटिका संवाददाता धादिङ -१३ चैत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट अत्याधिक मत ल्याएर प्रतिनिधिसभामा प्रवेश गरेका बालेन शाहले मुलुको प्रधानपन्त्री बन्नुअघि नयाँ र्‍यापको भिडियो सार्वजनिक गरेका छन् । केही समयअघि स्वतन्त्र उम्मेद्वारमा काठमाडौ महानगरपालिकाको मेयर जितेर उनको कार्यकालमा महानगरभित्र निकै राम्रो काम गरेका कारण उनी निकै चर्चामा आएका...  विस्तृतमा