धादिङ – १६ कात्तिक । नेपाली कांग्रेस,धादिङको प्रथम जिल्ला सम्मेलन हुने भएको छ । कांग्रेस जिल्ला कार्यसमिती धादिङले यही कात्तिक १८ गते धादिङवेशीको कवर्ड हलमा प्रथम जिल्ला सम्मेलनको आयोजना गर्न लागिएको हो । नेपाली कांग्रेस जिल्ला कार्यसमितीका सचिव विकास श्रेष्ठका अनुसार सम्मेलनमा जिल्लाभरबाट २२ सय ७ जना प्रतिनिधि सहभागी हुने छन् । साथै सम्मेलनको प्रमुख अतितीको रुपमा... विस्तृतमा