काठमाडौँ ११ चैत । काठमाडौँ भित्रने नाकाको रुपमा रहेको नागाढुङ्गामा आईतबार साँझ हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सोही हाइस दुर्घटनामा परी नौ जना घाइते भएका छन् । आईतबार साँझ चितवनबाट काठमाडौँ तर्फ आउँदै गरेको ग १ ख ५५४६ नं को हाइस रोकेको ठाउँबाट आफैँ गुडेर सडक छेउको पेटीमा गई ठोकिँदा अन्दाजी २५/२६ वर्षीया सविना गुरूङको मृत्यु भएको प्रहरीले जनाएको... विस्तृतमा