आज: २०८२ भाद्र १, आईतबार | Sun, 17, Aug, 2025

गुल्मीमा पहिरोमा पुरिएर चार जनाको मृत्यु, दुईजना घाइते

गुल्मी २२ साउन । गुल्मीमा सोमबार रातिदेखि परेको अविरल वर्षाको कारण पहिरोमा पुरिएर चार जनाको मृत्यु भएको छ भने दुईजना घाईते भएका छन् । मुसिकोट नगरपालिका वडा नं.१ बिसौनामा पहिरोले २ वटा घर पुरिँदा ४ जनाले ज्यान गुमाएका हुन् । सोही पहिरोमा परी २ जना घाईते भएका छन् । मृत्यु हुनेमा ४६ वर्षीय गोरे विक, ६७ वर्षीय हुकम विक, ६६ वर्षीय मसुरी विक तथा साढे २ वर्षीय रियन्सी विकको मृत्यु...  विस्तृतमा