आज: २०८३ श्रावण १३, बुधबार | Wed, 29, Jul, 2026

धादिङको एक मिठाई भण्डारमा बिक्रिका लागी राखिएको मिठाई भित्र कराजन्य बस्तु भेटियो ।

धादिङ,२४ कात्तिक । धादिङको एक मिठाई भण्डारमा बिक्रिका लागी राखिएको मिठाई भित्र कराजन्य बस्तु भेटिएको छ । त्येसैगरी  बजार अनुमगन गर्ने क्रममा धादिङ स्थित केही पसलमा  तिहारको लागी बिक्री गर्न राखिएको भाई मसलामा म्याद गुज्रिएका अखाद्य वस्तु भेटिएको छ । विशेष गरी तिहारको भाईटिकाका दिन दिदीबहिनीले दाजुभाइलाई दिईने भाई मसलामा म्याद गुज्रिएका अखाद्य वस्तु भेटिएको हो...  विस्तृतमा