आज: २०८२ चैत्र २६, बिहिबार | Thu, 09, Apr, 2026

१२ को परीक्षामा सहभागी हुँदैनौँ’ आन्दोलनरत शिक्षक महासंघको सरकारलाई जवाफः ‘

काठमाडौं ९ वैशाख । आन्दोलनको नेतृत्व गरिरहेका नेपाल शिक्षक महासङ्घले कक्षा १२ को परीक्षालाई बहिस्कार गर्ने भएको छ । परीक्षा बोर्डले वैशाख ११ गते देखी संन्चालन हुनेगरी कक्षा १२ को परीक्षा निरन्तरता दिन निर्णय गरे लगत्तै महासंघले सो परीक्षा बहिस्कार गर्ने निर्णय गरेको हो । मंगलबार महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले सयुक्त हस्ताक्षरित एक...  विस्तृतमा