आज: २०८२ चैत्र ९, सोमबार | Mon, 23, Mar, 2026

कोरोना सङ्क्रमण बढ्दै जाँदा खोप लगाउनेको सङ्ख्या पनि बढ्दै

काठमाण्डौं – नेपालमा कोरोनाको सङ्क्रमण दर बढ्दै जाँदा खोप लगाउनेको सङ्ख्या पनि बढ्दै गएको छ । हिजो १ लाख २७ हजार ३ सय २१ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अस्ति २३ हजार ८ सय जनाले मात्रै खोप लगाएका थिए । हिजो अघिल्लो दिनको तुलनामा ४ गुणा बढीले कोरोनाविरुद्धको खोप लगाएका हुन् । अहिलेसम्म ५ करोड १ लाख मात्रा खोप लगाइएको...  विस्तृतमा