आज: २०८२ चैत्र ९, सोमबार | Mon, 23, Mar, 2026

थोराङ्ला भन्ज्याङमा लेक लागेर धादिङका एक पर्यटकको मृत्यु

धादिङ ३१ जेठ। मनाङको मनाङ ङिस्याङ गाउँपालिका–८ स्थित थोराङ्ला भञ्ज्याङ पार गर्ने क्रममा बुधबार लेक लागेर (धादिङका एक युवकको मत्यु भएको छ । मृत्यु हुनेमा धादिङको गङ्गा जमुना गाउँपालिका–५ फुलखर्क घर भएका हरि अधिकारी रहेका छन्। उनी नेपाली पर्यटकको रुपमा अन्नपूर्ण पदमार्ग अन्तर्गतको पाँच हजार चार सय १६ मिटर उचाइमा अवस्थित थोराङ्ला भञ्ज्याङ पार गर्ने क्रममा अक्सिजन अभावका...  विस्तृतमा