आज: २०८२ चैत्र ९, सोमबार | Mon, 23, Mar, 2026

जाजरकोट ५.२ र ५.५ म्याग्निच्युड भूकम्पमा भाग्दा आठजना घाइते

जाजरकोट २३ चैत । जाजरकोट जिल्लामा दुई पटक गएको भूकम्पमा परी आठजना घाइते भएका छन्। गएराति जाजरकोटको कुसे गाउँपालिका–९ पैङ्कमा केन्द्रविन्दु बनाएर ५(२ म्याग्निच्युड र ५.५ म्याग्निच्युडका भुकम्प जाँदा सो भुकम्पमा परी ८ जना व्यक्तिहरु घाईते भएका हुन् । रातको समयमा गएको उक्त भुकम्पले गराएको क्षतिका बारेमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले...  विस्तृतमा