आज: २०८२ आश्विन ७, मंगलबार | Tue, 23, Sep, 2025

आजको मौसम सम्वन्धि खबर : यी स्थानमा वर्षा हुने

काठमाडौं २१ पुस । अहिले देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। हाल गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू९भागमा मौसम मुख्यतया सफा जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज तराईका धेरै स्थानहरू लगायत उपत्यकाहरूमा हुस्सु कुहिरो लागेको अवस्था छ। त्यस्तै...  विस्तृतमा