नारी वाटिका संवाददाता काठमाडौं -५ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध दायर भएको मुद्दा तत्काल फिर्ता नहुने जिल्ला अदालत,कास्कीले आदेश दिएको छ। सोमबार न्यायाधीश नितिश राईको एकल इजलासले लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध सम्बन्धी मुद्दा फिर्ता सम्बन्धी निवेदनमाथि सुनुवाइ गरी तत्काल फिर्ता नहुने आदेश दिएको... विस्तृतमा