काठमाडौँ ५ मंसिर । न्यायको लागी आएकी एक महिलाले आज पाटन उच्च अदालत परिसरमै विष सेवन गर्न लागेपछि उनलाई प्रहरीले पक्राउ गरेको छ । बझाङ घर भएकी रश्मिला धामीले बुधवार पाटन उच्च अदालत परिसरमा विष सेवन गर्न लागेपछि पक्राउ परेकी हुन् । पक्राउ परेकी उनीमाथि आपराधिक लाभ (एक्सटर्सन) कसूरको आरोपमा कारवाही हुने प्रहरीले जानकारी दिएको छ । बुधबार पाटनस्थित उच्च अदालत परिसरबाट... विस्तृतमा