आज:  | Mon, 16, Jun, 2025

फागुपर्व (होली)हर्ष उल्लासका साथ मनाइँदै

धादिङ - २९ फागुन। खुशी साटासाट गरी मनाईने फागु पुर्णिमा पर्व आज पहाडी क्षेत्रमा र भोली तराई भागमा फागुपर्व मनाइँदैछ। यो पर्व फाल्गुन शुक्ल पूर्णिमाका दिन मनाइन्छ। यो पटक भने आज(बिहीबार) १० घडी ३६ पला अर्थात् बिहान १० बजेर ३२ मिनेटसम्म चतुर्दशी तिथि रहने र त्यसपछि मात्रै पूर्णिमा सुरु हुने पञ्चांगमा उल्लेख छ। वसन्त ऋतुको आगमनको सुरुमा मनाइने यो पर्व एक अर्कामाथि पानी...  विस्तृतमा