आज: २०८२ चैत्र ४, बुधबार | Wed, 18, Mar, 2026

आज स्वरसम्राट नारायणगोपालको ३५औँ स्मृति मनाईँदै

बिबियु,नारी वाटिका संवाददाता धादिङ -१९ मंसिर । स्वरसम्राट नारायणगोपालको ३५औँ स्मृति आज दिवस मनाइँदै छ। नारायणगोपाल गुरुवाचार्य नेपाली संगीतका महान् गायकका रूपमा परिचित छन्। १९९६ असोज १८ मा काठमाडौंको किलागलमा जन्मिएका नारायणगोपालले रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गाएर स्वरपरीक्षा पास गरेका थिए। उनले ३० वर्षको गायनयात्रामा १३७ गीत...  विस्तृतमा