आज: २०८२ चैत्र ४, बुधबार | Wed, 18, Mar, 2026

सामुदायिक विद्यालयमा चार वर्ष यता २० प्रतिशतले विद्यार्थी घटे

काठमाडौं २ गते वैशाख शनिवार । देशका अधिकाँश जसो सामुदायिक विद्यालयहरुमा वर्षैनी विद्यार्थी संख्या घट्दो क्रम रहेको छ । चार वर्षको अवधिमा सामुदायिक विद्यालयमा २० प्रतिशत विद्यार्थी घटेका छन्। तर निजी तथा संस्थागत विद्यालयहरुमा भने यस चार वर्षको अवधिमा ४७.५५ प्रतिशत विद्यार्थी बढाउन सफल भएको पाइएको हो ।यो तथ्याङक शनिबार गोरखापत्र दैनिकले प्रकाशन गरेको समाचारमा जनाइएको...  विस्तृतमा