आज: २०८२ माघ १७, शनिबार | Sat, 31, Jan, 2026

संविधान दिवसको अवसरमा धादिङ कारागारका १४ जना कैदीबन्दीको सजाय मिनाहा

धादिङ - संविधान दिवसको अवसरमा धादिङ कारागारका १४ जना कैदीबन्दीको सजाय मिनाहा भएको छ । विभिन्न कसुरमा कारागारमा सजाँय भुक्तान गरिरहेका १४ जना कैदिबन्दीहरुको सरकारले कैद सजाय मिनाहा गरिदिएको हो । संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम उनीहरुको बाँकी कैद र सजाय सरकारले मिनाहा गरेको जिल्ला कारागार धादिङका प्रखुम नइन्द्र पौडेलले जानकारी...  विस्तृतमा