आज: २०८२ चैत्र ६, शुक्रबार | Fri, 20, Mar, 2026

पत्रकार महाँसंघ धादिङको २३ औँ वार्षिक साधारण सभा सम्पन्न

धादिङ,२५ चैत पत्रकारहरुको छाता संस्था धादिङ महाँसंघको २३ औँ वार्षिक साधारण सभा आज धादिङवेशीमा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ,जिल्ला शाखा धादिङका अध्यक्ष राजाराम शर्माको अध्यक्षतामा सम्पन्न भएको २३ औँ साधारण सभा तथा पुरस्कार वितरण कार्यक्रमको प्रमुख अतिथ्यता वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गर्नु भएको थियो ।   बागमती प्रदेशका क्रियाशिल...  विस्तृतमा