धादिङ - धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ६ सुनौलाबजारमा रहेको भैरवी माध्यमिक विद्यालयले आयोजना गरेको रक्तदान कार्यक्रममा ५४ जनाले रक्तदान गरेका छन् । विद्यालयले आयोजना गरेको रक्तदान कार्यक्रममा २७ जना महिला र २७ जना पुरुष गरि ५४ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाका उपमन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो । विजय दशमी, शुभ दिपावली, नेपाल... विस्तृतमा