आज: २०८२ भाद्र २, सोमबार | Mon, 18, Aug, 2025

उपाधिका लागि सुदूरपश्चिमले जनकपुरलाई दियो १ सय ८५ रनको लक्ष्य

काठमाडौं ६ पुस । कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८४ रन बनायो । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा उपाधिका लागि जनकपुर बोल्ट्सलाई सुदूरपश्चिम रोयल्सले १ सय ८५ रनको लक्ष्य दिएको हो । यसअघि टस हारेर पहिले बलिङको लागी निम्तो पाएको जनकपुर सुदूरपश्चिम...  विस्तृतमा