काठमाडौं १७ फागुन । अवैध मानिएको हुण्डी कारोबार गर्ने एक चिनियाँ नागरिक पक्राउ परेका छन् । अवैध रुपमा नेपालमा हुण्डीको कारोबारमा संलग्न रहेको अभियोगमा प्रहरीले चिनियाँ नागरिकलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो । नेपालमा पक्राउ पर्ने चीनको सङ्घाई घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघर बस्ने २८ वर्षीय झोउ जियायु नाम रहेका नेपाल प्रहरीको उपत्यका अपराध... विस्तृतमा