काठमाडौँ ५ चैत । सुन तस्करीको कसुरमा ५ वर्षसम्म जेल बसेर छुटेका लामा २५ करोड रुपैयाँसहित फेरी पक्राउ परेका छन् । प्रहरीले काठमाडौँको टोखाबाट २५ करोड रुपैयाँसहित उनलाई पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ का कुशाङ लामा रहेको प्रहरीले जनाएको छ । काठमाडौं प्रहरीले ना ७ ख १६५२ नम्बरको मालबाहक ट्रकमा लुकाएर राखिएको २५ करोड १... विस्तृतमा