काठमाडौं । बागमती प्रदेशका पुर्व मुख्यमन्त्री तथा प्रतिनिधीसभा सदस्य राजेन्द्रप्रसाद पाण्डेले सिन्धुलीमा निर्माणाधिन रासायनिक मल कारखानाको फाईल प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई हस्तान्तरण गरेका छन् । बुधवार सिंहदरवार स्थतीत् प्रधानमन्त्री कार्यालयमै पुगी पाण्डेले उक्त फाईल प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गरेका हुन् । आफु मुख्यमन्त्री रहेका बेला... विस्तृतमा