नारी वाटिका संवाददाता सङ्खुवासभा -२८ मंसिर। सङ्खुवासभाको मादी नगरपालिकाका एक पुरुषले पत्नीलाई कुटपिट गरी हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्। मादी नगरपालिका–३ का ४९ वर्षीय प्रेम दोर्ची शेर्पाले आफ्नी श्रीमतीको कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनालीले बताउनु भयो। गत मंसिर... विस्तृतमा