रौतहट- २६ असोज । रौतहटको जय किसान माध्यमिक विद्यालय धरहरीका प्रधानाध्यापक सञ्जय प्रसादलाई घुससहित अख्तिायारले पक्राउ गरेको छ । अख्तियारको टोलिले दुई जनालाई रंगेहात पक्राउ गरेको हो। सञ्जय प्रसादले शिक्षक नियुक्तिमा घुस मागेको उजुरीपछि सुष्म अध्ययन गरी नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जनाएको छ । वीरगन्ज महानगरपालिका–१३ स्थितमा संन्चालित... विस्तृतमा