आज: २०८३ श्रावण २९, शुक्रबार | Fri, 14, Aug, 2026

पोखरामा पसल तथा होटलबाट रक्सी,चुरोट लगायत चोरी गर्ने एक पेशेवर चोर पक्राउ

काठमाडौं २९ माघ । पोखरामा पसल तथा होटलबाट रक्सी,चुरोट लगायतका सामानहरु चोरी गर्दै हिड्ने एकजना पेशेवर चोरलाई प्रहरीले पक्राउ गरेको छ । निज चोरलाई प्रहरी कार्यालय कास्कीले पोखराका विभिन्न ६ स्थानबाट साढे दुई लाख भन्दा बढीका सामग्रीहरू चोरी कार्यमा लागेका एक जना पेशेवर चोरलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारीका अनुसार वडा प्रहरी कार्यालय...  विस्तृतमा