प्रबास खबर, ३० साउन । भारतको हिमाचलमा परेको अबिर वर्षाको कारण हालसम्म ५० जनाले ज्यान गुमाई सकेका छन् । केही दिनदेखी भारतको हिमाचल प्रदेशमा अबिरण वर्षा परेपछी हालसम्म मृत्यु हुनेको सङ्ख्या ५० पुगेको हो । सोमबार मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले जनाए अनुसार वर्षा प्रभावित क्षेत्रमा अझै कैयौँ व्यक्ति हराईरहेका छन्। त्यसैले मृतकको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको... विस्तृतमा