आज:  | Wed, 30, Apr, 2025

नेपाल कराते महासंघ धादिङको प्रथम जिल्ला अधिबेशन सम्पन्न

धादिङ,१० भाद्र । नेपाल कराते महासंघँ धादिङको प्रथम जिल्ला अधिबेशन सम्पन्न भएको छ । सम्पन्न अधिबेशनबाट जिल्ला अध्यक्षमा बलराम राना मगर चयन हुनु भएको छ । आईतबार सम्पन्न प्रथम जिल्ला सितोरियो कराते महासङ्घ धादिङको प्रथम अधिबेशनबाट राना मगरको अध्यक्षतामा २१ सदस्यीय कार्य समिति चयन गरिएको हो । प्रथम अधिवेशनले प्रथम उपाध्यक्षमा शेर ब.तामाङ, द्धितिय उपाध्यक्षमा सुदिप श्रेष्ठ,...  विस्तृतमा