काठमाडौं १९ पुुस । सरकारले संघीय कार्यालयको १० प्रतिशत कर्मचारीको दरबन्दी सिट घटाउँने तयारी गरिरहेको छ । सरकारले कर्मचारी दरबन्दी घटाउने रणनिती गर्दै गर्दा, यदी यो नितीको कार्यन्वयन हुन सकेमा प्रशासनिक चुस्तता हुन सक्ने अपेक्षा गर्न सकिने भएको छ । सरकारले सबै संघीय कार्यालयका कर्मचारीको दरबन्दी घटाउन संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम)अन्तिम चरणमा पुर्याएको... विस्तृतमा