काठमाडौं – ५ साउन । हाइटीमा उत्तरी तटस्थित एक नदीमा चलिरहेको डुङ्गामा आगलागी हुँदा कम्तीमा ४० जना आप्रवासीको मृत्यु भएको छ। त्यसैगरी सोही घटनामा धेरै व्यक्तिहरु घाइते भएका छन्। हाइटीको नेसनल अफिस फर माइग्रेसन (ओएनएम ले ८० भन्दा बढी मानिस बोकेको डुङ्गा बुधबार लाबाडी बन्दरगाहबाट १५० माइल २४० किलोमिटरको यात्रा गरी टर्क्स र काइकोस टापुहरूमा गएको थियो । संयुक्त... विस्तृतमा