काठमाडौं १९ असार । पछिल्लो समयमा हजारौं महिलाहरु पाठेघरको समस्याबाट ग्रसित भइरहेका छन् । महिलाको मुख्य प्रजनन् अंगको रुपमा रहेको पाठेघरको मुखको क्यान्सर बाट कयौं महिलाहर पिडित भइ समस्या भोग्नु परिरहेको सन्धर्वमा सरकारले पाठेघरको मुखको क्यान्सर विरुद्ध लगाइने २० हजार मात्रा एचपिभी खोप नेपाल आइपुगेको जानकारी गराएको छ। मंगलबार २० हजार मात्रा एचपिभी खोप नेपाल आइपुगेको... विस्तृतमा