आज: २०८२ भाद्र ३०, सोमबार | Mon, 15, Sep, 2025

निलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा महिला नेतृत्व र शसक्तिकरण पाँचदिने तालिम धादिङ बेशीमामा

धादिङ, १९ जेठ सुक्रवार । महिलाको सामाजिक सवाललाई उत्थान गर्ने उदेस्यले हिमाल महिला समाजको आयोजनामा धादिङ बेशीमामा सन्चालन भएको पाँच दिने महिला सशक्तिकरण र नेतृत्व विकास तालिम आज सम्पन्न भएको छ। हिमाल महिला उत्थान समाज धादिङको आयोजना तथा नीलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा सोमबार देखि सुरु भएको नेतृत्व बिकास तालिम आज एक कार्यक्रमको साथ सम्पन्न गरीएको हो । तालिममा...  विस्तृतमा