आज:  | Thu, 19, Jun, 2025

सलाङको पञ्चमुखी माध्यमिक विद्यालय अभिभावकद्धारा वडा कार्यलयमा तालाबन्दी

धादिङ ,१३ भदौ। सलाङको पञ्चमुखी माध्यमिक विद्यालयका अभिभावकद्धारा वडा कार्यलयमा तालाबन्दीा गरेका छन् । सिद्धलेक गाउँपालिका वडा ३ स्थित सलाङको पञ्चमुखी माध्यमिक विद्यालयका विद्यालय अभिभावकले वडा कार्यालयमा तालावन्दी गरेका हुन्। केही समय अघी सिद्धलेक गाउँपालिकाले दरवन्दी सहित बिषय शिक्षकको सरुवा गरिदिएपछि एक महिना देखि पठन पाठन रोकिएको छ । विद्यालयको पठनपाठन ठप्प...  विस्तृतमा