आज: २०८३ जेष्ठ २८, बिहिबार | Thu, 11, Jun, 2026

सप्तरीमा वनभोज खान गएका चार बालकहरु विस्फोटमा परी घाइते

नारी वाटिका संवाददाता सप्तरी -२४ माघ । सप्तरीमा वनभोज खान गएका चार बालकहरु विस्फोटमा परी घाइते भएका छन् । आज सप्तरीको रुपनी गाउँपालिका–६, दुधैला खोलामा वनभोज खान गएका बालकहरुले भेटेका शङ्कास्पद वस्तु विस्फोट भएपछी उनीहरु घाइते भएका हुन्। शनिबार वनभोज खान भनेर त्यस ठाउँमा पुगेका बालकहरुले नजिकैको खोलामा खेलौनाजस्तो वस्तु देखेपछी त्यसलाई टिपेर खाना बनाउँदै गरेको...  विस्तृतमा