काठमाडौं २९ पुस । हाल जिल्लादेखी सर्वोच्च अदालत सम्म बढदै गएको मुद्धाको चाप घटाउन स्थानीय तहका न्यायीक समितिमा न्याधिसकै ब्यबस्था गर्नु पर्ने अधिवत्ता बिष्णु गिरीले बताउनु भएको छ । उपभोत्ताहरु आफ्नो अधिकारको बारेमा सचते भए देश आफै बन्ने कुरा पनि अधिवत्ता बिष्णु गिरीले बताउनु भयो । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चामा रहेका अधिवत्ता... विस्तृतमा