तुलसीपुर १४ मंसिर । आज दाङमा यात्रुवाहक बस दुर्घटना हुंदा २२ जना घाइते भएका छन्। आज (शुक्रवार) दाङको घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ख १३८२ नम्बरको बस आफै अनियन्त्रित भई तुलसीपुर–१८ डाडागाउँमा दुर्घटना हुँदा २२ जना घाइते भएको दाङ जिल्ला प्रहरी कार्यलयले जानकारी दिएको छ। सो दुर्घटनामा परी घाइते हुनेमा तुलसीपुर–१८ का १८ वर्षीय चलमान बुढामगर‚ ३२ वर्षीय इन्द्रा... विस्तृतमा