आज:  | Wed, 30, Apr, 2025

मनसुन सुरु भएसंगै प्रकोपले हालसम्म ७४ जनाको मृत्यु, ८८ घाइते अवस्थामा

काठमाडौं २५ असार। देशभर मनसुन फैलिएयता शोमबार दिउँसोसम्म देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो, डुबान लगायतको प्रकोपले ७४ जनाको ज्यान लिईसकेको छ । यसै प्रकोपमा परी ८८ जना घाइते भएका छन् । विपद्जन्य घटनाले काठमाडौँ उपत्यकामा एक, कोशी प्रदेशमा १८, मधेश प्रदेशमा तीन, बागमती प्रदेशमा चार, गण्डकी प्रदेशमा २२, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा...  विस्तृतमा