भगवती बिबियु धादिङ २३ फागुन । धादिङको गजुरीस्थित घाटवेशीमा सवारी दुर्घटना हुंदा ५ जनाको मृत्यु भएको छ । त्यस्तै उक्त दुर्घटनामा परी ३७ जना घाईतै भएका छन् । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–५ घाटवेशीमा कपिलवस्तुबाट काठमाडौं तर्फ जादै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो । दुर्घटना स्थलमा विहानैदेखी जिल्ला प्रहरी कार्यालय धादिङका... विस्तृतमा