काठमाडौं -३० वैशाख । नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । मूल्य आज तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार तोलामा तीन हजार ७ सय रुपैयाँले घटेर एक लाख ८६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । साथै आजपनि छापावाल सुन प्रति तोलामा एक लाख ८४ हजार ८०० रुपैयाँले कारोबार भइरहेको छ । सुनको मूल्यमा एक दिनअघि पनि गिरावट आएको थियो । आज... विस्तृतमा