काठमाडौं ६ चैत । सरकारले माध्यमिक शिक्षा (एसइई) परीक्षा सञ्चालनको जिम्मा सबै प्रदेशलाई दिइने बताउँदै आएको छ। सो बारेमा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पटक पटक सार्वजनिक कार्यक्रमहरूमा एसइई सञ्चालन गर्न प्रदेशलाई नै जिम्म्ेवारी दिने तयारीमा आफू रहेको बताउँदै आएकी छिन्। विज्ञान तथा प्रविधिमन्त्री भट्टराईका अनुसार ‘अब कक्षा १० को परीक्षा सञ्चालनको... विस्तृतमा