आज: २०८२ फागुन ४, सोमबार | Mon, 16, Feb, 2026

बल्ल प्रधानमन्त्रीलाई सहकारी महासङ्घको ध्यानाकर्षण पत्र

काठमाडौँ १० असार । प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओली समक्ष राष्ट्रिय सहकारी महासङ्घले सहकारी क्षेत्रलाई नियमनका क्रममा सङ्कुचन गर्न नहुने विषयमा ध्यानाकर्षण गराएको छ। पछिल्लो समयमा देशमा संन्चालन भएका केही सहकारी संस्थाका प्रतिनिधिहरुले सहकारीको रकम हिनामिना गरी देशभरीका सहकारी संस्था र तिनका संन्चालकको बतनाम भइरहेको भएतापनि तिनै सहकारीको सदस्य सुल्क,तालिमका...  विस्तृतमा