काठमाडौँ २ असोज । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको तस्वीर अंकित टिसर्ट लगाएर इन्द्रजात्रामा सहभागी भएका युवा युवतीहरूलाई असुरक्षाको कारण देखाउँदै प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुलाई मंगलबार दिउँसो वसन्तपुरबाट पक्राउ परेका मेयर बालेन शाहका समर्थकहरुलाई वेलुकी मात्रै रिहा भएका हुन् । मुलुकमा सबै राजनितिक दलहरुले बोलेका कुरा भाषणमा मात्रै सिमित हुने... विस्तृतमा