चितवन १६ भदौ । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा बस र ट्रक ठोक्किएर दुर्घटनामा परेका छन्। आज बिहान भारतीय नम्बरको बस र नेपाली नम्बरको ट्रक आपसमा ठक्कर खाई दुर्घटनामा परेको मुग्लिन प्रहरी प्रमुख इन्सपेक्टर निरला भण्डारीले जानकारी दिनु भयो । उहाँका अनुसार दुर्घटनामा ट्रक चालक सहित केही यात्रुहरु घाइते भएका छन्। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको... विस्तृतमा