काठमाडौं १२ कार्तिक । न्याय परिषद्ले आगामी मङ्सिर १६ मा हुन गैरहेको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुको सिफारिस गरेको छ । परिषद्ले ३१ जिल्लाका लागी मुख्य निर्वाचन अधिकृत तोक्न निर्वाचन आयोगमा नाम सिफारिस गरेको हो । यसैगरी नयाँ गठन भएको उपभोक्ता अदालतको न्यायाधीशमा परिषद्ले जिल्ला अदालत काठमाडौँको न्यायाधीश रामप्रसाद शर्मा र सदस्यमा... विस्तृतमा