काठमाडौं २६ कात्तिक। नेकपा एमालेलेलाई दान गर्ने भनिएको जग्गा भाटभटेनी कै नाममा पास गरिएको छ । आज उक्त जग्गा भाटभटेनी सुपर मार्केटले आफ्नो कम्पनीको नाममा ल्याएको हो । अर्कैको नाममा रहेको जग्गामा एमाले पार्टी कार्यलय भवन बनाउनको लागी भव्य कार्यक्रमकाबिच शिलान्यास गरिएसंगै चौतर्फी रुपमा आलाचित बनेको थियो । करिव १ महिनादिनपछि सोही जग्गा भाटभटेनीले आफ्नो कम्पनीको नाममा... विस्तृतमा