आज: २०८२ चैत्र ९, सोमबार | Mon, 23, Mar, 2026

सुरक्षित आप्रवासन (सामी) परियोजना धादिङका द्धारा १० जना बालबालिकालाई शैक्षिक सामाग्री प्रदान

धादिङ –वैदेशिक रोजगारमा विभिन्न समस्या भएर मनोपरामर्श सेवा लिएका सेवा ग्राहीको बालबालिकाहरुलाई शैक्षिक सामाग्री प्रदान गरिएको छ । वैदेशिक रोजगारीको क्रममा समस्यामा परेकाहरुको १० जना बालबालिकाहरुलाई जिवन जिउने आधार सिर्जना गर्ने उद्धेश्यले वार्षिक रुपमा नै यस्तो कार्यक्रा संचालन गर्दै आएको सुरक्षित आप्रवासन सामी परियोजना धादिङका कार्यक्रम संयोजक तथा अधिवक्ता...  विस्तृतमा