आज: २०८२ चैत्र ८, आईतबार | Sun, 22, Mar, 2026

सवारी दुर्घटनामा परी बुबाको मृत्यु,छोराछोरी घाइते

नारी वाटिका संवाददाता रौतहट -२० मंसिर । रौतहटमा सवारी दुर्घटना हुंदा बुबाको मृत्यु भएको छ । सोही दुर्घटनामा दुई छोरा र एक छोरी पनि घाइते भएका छन्। रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–६ मोतियाही पुल नजिक बस र मोटरसाइकल आपसमा ठोकिँदा एकै घरका बुवाको मृत्यु भएको छ भने मृत्यक कै तीनजना छोराछोरी घाइते भएका छन्। चन्द्रनिगाहपुर–गौर सडकखण्डमा शुक्रबार अपराह्न गौरबाट...  विस्तृतमा