काठमाण्डौ,२१ पुस । विभिन्न जिल्लाका स्थानहरुमा अवैधानिक रुपमा संन्चालित क्रसर उद्योगहरु बन्द गर्नको लागी गृह मन्त्रालयले परिपत्र गरेको छ । बुधवार ७७ वटै जिल्ला प्रशासन कार्यालय तथा प्रमुख जिल्ला अधिकारीहरु लाई परिपत्र गरी निर्देशन दिएको हो। गृह मन्त्रालयले एक सुचना प्रकाशित गरी दर्ता नभएको क्रसर उद्योग बन्द गर्न आफ्नो मातहतका ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई... विस्तृतमा