धादिङ – धादिङको विशालटारमा जारी टी–२० क्रिकेट लिगमा नीलकण्ठ नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा गल्छी गाउँपालिकालाई ३ विकेटले पराजित गर्दै नीलकण्ठले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । गल्छीले दिएको ९२ रनको विजयी लक्ष्य नीलकण्ठले १९ ओभरमा ४ बलमा ७ विकेट गुमाएर पुरा गर्यो । नीलकण्ठका लागि दीपक सुवेदीले ३१ बलमा ३ चौकासहित सर्वाधिक १६ रन... विस्तृतमा