पोखरा,२१ साउन । गण्डकी प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय तथा स्वास्थ्य मन्त्रालयकाले आयोजना गरेको प्रदेश स्तरीय स्वास्थ्य कार्यालयहरुको समिक्षा कार्यक्रम सम्पन्न भएको छ । प्रमुख अतिथी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले कार्यक्रमलाइ सम्बोधन गर्दै अस्पतालमा बिरामीको चाप घटाउने गरेर काम गर्ने दिर्नेशन दिएकी छन् । जिल्ला अस्पतालबाट पोखरा स्वास्थ्य... विस्तृतमा